सुचनाहरु:

यस सहकारी संस्थाको कार्यक्षेत्र लुम्विनी प्रदेशका ६ जिल्लाहरु (नवलपरासी (व.सु.प), रुपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके र बर्दिया) रहेको छ ।     ✪ मासिक रुपमा बुझाउनु पर्ने अनिवार्य बचत प्रत्येक महिनाको पहिलो हप्ता भित्र संस्थामा रहेको आफ्नो बचत खातामा जम्मा गर्नुहुन सम्पूर्ण शेयर सदस्य महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।       ✪ Hamro Smart Banking Mobile App प्रयोग गरि बिना झन्भट आफ्नो कुनै पनि बैंकको खातामा भएको रकम बिभिन्न माध्यम प्रयोग गरि सहकारीमा भएको आफ्नो बचत खातामा पैसा जम्मा गर्नुहोस ।

जानकारी

बैंक, वित्तीय, सहकारी तथा ब्यवसायीक क्षेत्रमा बिगत लामो समय देखि अनुभव प्राप्त प्रतिष्ठित व्यक्तिहरुको सहकार्यमा लुम्बिनी प्रदेश भित्रका बैंकिङ्ग पहुँच बिहिन सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास गर्ने उद्देश्यका साथ एउटा सबल, सक्षम र प्रविधियुक्त ससक्त बहुउद्देश्यीय सहकारी संस्था गठन गरि आर्थिक रुपमा पारदर्शिताकासाथ सञ्चालनमा ल्याउने उद्देश्यले यस सहकारी संस्थाको उदय भएको हो ।