सुचनाहरु:

यस सहकारी संस्थाको कार्यक्षेत्र लुम्विनी प्रदेशका ६ जिल्लाहरु (नवलपरासी (व.सु.प), रुपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके र बर्दिया) रहेको छ ।     ✪ मासिक रुपमा बुझाउनु पर्ने अनिवार्य बचत प्रत्येक महिनाको पहिलो हप्ता भित्र संस्थामा रहेको आफ्नो बचत खातामा जम्मा गर्नुहुन सम्पूर्ण शेयर सदस्य महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।       ✪ Hamro Smart Banking Mobile App प्रयोग गरि बिना झन्भट आफ्नो कुनै पनि बैंकको खातामा भएको रकम बिभिन्न माध्यम प्रयोग गरि सहकारीमा भएको आफ्नो बचत खातामा पैसा जम्मा गर्नुहोस ।

प्रधान कार्यालय
०७१–५९०८२०, ५९०८२१
बुटवल उपमहानगरपालिका, कालिकानगर, रुपन्देही
सदस्य सेवा केन्द्र बुटवल
०७१-५९०८२०/५९०८२१
बुटवल उपमहानगरपालिका, कालिकानगर, रुपन्देही
सदस्य सेवा केन्द्र चन्द्रौटा
०७६–५४०१३०
शिवराज नगरपालिका, चन्द्रौटा, कपिलवस्तु
सदस्य सेवा केन्द्र भालुवाङ्ग
०८२–४१५२३३
राप्ती गाँउपालिका, भालुवाङ्ग, दाङ्ग
सदस्य सेवा केन्द्र घोराही
०८२–५९०४६९
घोराही उपमहानगरपालिका, घोराही, दाङ्ग
सदस्य सेवा केन्द्र नेपालगञ्ज
०८१–५३२६५९
नेपालगञ्ज उपमहानगरपालिका, धम्बोझी, बाँके