पृष्ठभूमि
बैंक, वित्तीय, सहकारी तथा ब्यवसायीक क्षेत्रमा बिगत लामो समय देखि अनुभव प्राप्त प्रतिष्ठित व्यक्तिहरुको सहकार्यमा लुम्बिनी प्रदेश भित्रका बैंकिङ्ग पहुँच बिहिन सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास गर्ने उद्देश्यका साथ एउटा सबल, सक्षम र प्रविधियुक्त ससक्त बहुउद्देश्यीय सहकारी संस्था गठन गरि आर्थिक रुपमा पारदर्शिताकासाथ सञ्चालनमा ल्याउने उद्देश्यले सस सहकारी संस्थाको उदय भएको हो ।
मानविय श्रोत
“हामि गर्छौं सबैका लागि, सधैंका लागि” भन्ने मूल नाराका साथ मिति २०७८ असार ३० गते १४४ जना प्रारम्भिक शेयर सदस्यहरुको संलग्नता र ईच्छा तथा भरोसाका कारण बिधिवत रुपमा यस संस्थाको जन्म सम्भव भएको हो ।
हाम्रो सेवाहरु
यस संस्थाले अत्याधुनिक प्रबिधि प्रयोग गरि सदस्यहरुलाई आधुनिक सहकारी सेवा प्रदान गर्दै सबैको मन मनमा बस्ने सहकारीको रुपमा अगाडी बढ्ने दृढ योजना रहेको छ ।
बचत योजना
हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्ना सदस्यहरुका लागि निम्न प्रकारका बचत योजनाहरु ल्याएको छ । बचतहरु विवरण व्याजदर ...
अधिक जान्नुहोसकर्जा योजना
संस्थामा आवद्ध सदस्यहरुका लागि संस्थाले निम्न प्रकारका कर्जा योजनाहरु ल्याएको छ । कर्जाहरु विवरण व्याजदर साधा...
अधिक जान्नुहोसमोवाईल बैकिङ्ग सेवा
संस्थाले सदस्यहरुको सुबिधालाई मध्यनजर गर्दै Hamro Smart Banking सेवा सञ्चालनमा ल्याएको छ । सदस्यहरुलाई उनिहरुको खाता सम्म पहुँच पुर्याउन, खताहरुक...
अधिक जान्नुहोसईन्स्योरेन्स
संस्थाले बिना धितो लघुवित्त कार्यक्रम अन्तर्गतका कर्जाहरुलाई सुरक्षण स्वरुप सो कर्जाहरुका बिमा गरिएको छ जसको मुख्य उद्देश्य भनेको सदस्यहरुले लिएको कर्...
अधिक जान्नुहोससदस्य सेवामा समर्पित
बैंक, वित्तीय, सहकारी तथा ब्यवसायीक क्षेत्रमा बिगत लामो समय देखि अनुभव प्राप्त प्रतिष्ठित व्यक्तिहरुको सहकार्यमा लुम्बिनी प्रदेश भित्रका बैंकिङ्ग पहुँ...
अधिक जान्नुहोसजानकारी
बैंक, वित्तीय, सहकारी तथा ब्यवसायीक क्षेत्रमा बिगत लामो समय देखि अनुभव प्राप्त प्रतिष्ठित व्यक्तिहरुको सहकार्यमा लुम्बिनी प्रदेश भित्रका बैंकिङ्ग पहुँच बिहिन सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास गर्ने उद्देश्यका साथ एउटा सबल, सक्षम र प्रविधियुक्त ससक्त बहुउद्देश्यीय सहकारी संस्था गठन गरि आर्थिक रुपमा पारदर्शिताकासाथ सञ्चालनमा ल्याउने उद्देश्यले यस सहकारी संस्थाको उदय भएको हो ।
सम्पर्क मा आउनुहोस
हामिलाई हजुरबाट सुन्न खुसि लाग्छ । हामी हजुर संग कुरा गर्न सधै तैयार हुन्छौ
-
इमेल
-
फोन०७१-५९०८२०/५९०८२१
-
ठेगानाबुटवल उपमहानगरपालिका, कालिकानगर, रुपन्देही