सुचनाहरु:

यस सहकारी संस्थाको कार्यक्षेत्र लुम्विनी प्रदेशका ६ जिल्लाहरु (नवलपरासी (व.सु.प), रुपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके र बर्दिया) रहेको छ ।     ✪ मासिक रुपमा बुझाउनु पर्ने अनिवार्य बचत प्रत्येक महिनाको पहिलो हप्ता भित्र संस्थामा रहेको आफ्नो बचत खातामा जम्मा गर्नुहुन सम्पूर्ण शेयर सदस्य महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।       ✪ Hamro Smart Banking Mobile App प्रयोग गरि बिना झन्भट आफ्नो कुनै पनि बैंकको खातामा भएको रकम बिभिन्न माध्यम प्रयोग गरि सहकारीमा भएको आफ्नो बचत खातामा पैसा जम्मा गर्नुहोस ।

पृष्ठभूमि

पृष्ठभूमि

बैंक, वित्तीय, सहकारी तथा ब्यवसायीक क्षेत्रमा बिगत लामो समय देखि अनुभव प्राप्त प्रतिष्ठित व्यक्तिहरुको सहकार्यमा लुम्बिनी प्रदेश भित्रका बैंकिङ्ग पहुँच बिहिन सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास गर्ने उद्देश्यका साथ एउटा सबल, सक्षम र प्रविधियुक्त ससक्त बहुउद्देश्यीय सहकारी संस्था गठन गरि आर्थिक रुपमा पारदर्शिताकासाथ सञ्चालनमा ल्याउने उद्देश्यले सस सहकारी संस्थाको उदय भएको हो ।

मानविय श्रोत

“हामि गर्छौं सबैका लागि, सधैंका लागि” भन्ने मूल नाराका साथ मिति २०७८ असार ३० गते १४४ जना प्रारम्भिक शेयर सदस्यहरुको संलग्नता र ईच्छा तथा भरोसाका कारण बिधिवत रुपमा यस संस्थाको जन्म सम्भव भएको हो ।

सल्लाहकार मण्डल

सल्लाहकार मण्डल

सञ्चालक समिति

सञ्चालक समिति

लेखा सुपरिवेक्षण समिति

लेखा सुपरिवेक्षण समिति

धितो मुल्याङ्कन तथा कर्जा उपसमिति

धितो मुल्याङ्कन तथा कर्जा उपसमिति

शिक्षा उपसमिति

शिक्षा उपसमिति

सेवा केन्द्र सञ्चालन उपसमिति

सेवा केन्द्र सञ्चालन उपसमिति

कर्मचारीहरु

कर्मचारीहरु

हाम्रो सेवाहरु

हाम्रो सेवाहरु

यस संस्थाले अत्याधुनिक प्रबिधि प्रयोग गरि सदस्यहरुलाई आधुनिक सहकारी सेवा प्रदान गर्दै सबैको मन मनमा बस्ने सहकारीको रुपमा अगाडी बढ्ने दृढ योजना रहेको छ ।

बचत योजना

हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्ना सदस्यहरुका लागि निम्न प्रकारका बचत योजनाहरु ल्याएको छ । बचतहरु विवरण व्याजदर ...

अधिक जान्नुहोस

कर्जा योजना

संस्थामा आवद्ध सदस्यहरुका लागि संस्थाले निम्न प्रकारका कर्जा योजनाहरु ल्याएको छ । कर्जाहरु विवरण व्याजदर साधा...

अधिक जान्नुहोस

मोवाईल बैकिङ्ग सेवा

संस्थाले सदस्यहरुको सुबिधालाई मध्यनजर गर्दै Hamro Smart Banking सेवा सञ्चालनमा ल्याएको छ । सदस्यहरुलाई उनिहरुको खाता सम्म पहुँच पुर्याउन, खताहरुक...

अधिक जान्नुहोस

ईन्स्योरेन्स

संस्थाले बिना धितो लघुवित्त कार्यक्रम अन्तर्गतका कर्जाहरुलाई सुरक्षण स्वरुप सो कर्जाहरुका बिमा गरिएको छ जसको मुख्य उद्देश्य भनेको सदस्यहरुले लिएको कर्...

अधिक जान्नुहोस

मिसकल बैकिङ्ग सेवा

सिघ्र सञ्चालनमा आउँदै ।...

अधिक जान्नुहोस

सदस्य सेवामा समर्पित

बैंक, वित्तीय, सहकारी तथा ब्यवसायीक क्षेत्रमा बिगत लामो समय देखि अनुभव प्राप्त प्रतिष्ठित व्यक्तिहरुको सहकार्यमा लुम्बिनी प्रदेश भित्रका बैंकिङ्ग पहुँ...

अधिक जान्नुहोस

हाम्रो प्रतिबेदन

साधारणसभा नियमित प्रकृयासंगै संस्थाको यथार्थ तस्वीर सम्पूर्ण शेयर सदस्यबिच पस्किने भएकाले एक आपसमा छलफल गरि विश्वास र सामिप्यता बढने कुरामा हामी आशावादी छौं ।

३औं वार्षिक साधारण सभा ३औं वार्षिक साधारण सभा
२ औं वार्षिक साधारण सभा २ औं वार्षिक साधारण सभा

जानकारी

बैंक, वित्तीय, सहकारी तथा ब्यवसायीक क्षेत्रमा बिगत लामो समय देखि अनुभव प्राप्त प्रतिष्ठित व्यक्तिहरुको सहकार्यमा लुम्बिनी प्रदेश भित्रका बैंकिङ्ग पहुँच बिहिन सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास गर्ने उद्देश्यका साथ एउटा सबल, सक्षम र प्रविधियुक्त ससक्त बहुउद्देश्यीय सहकारी संस्था गठन गरि आर्थिक रुपमा पारदर्शिताकासाथ सञ्चालनमा ल्याउने उद्देश्यले यस सहकारी संस्थाको उदय भएको हो ।

सम्पर्क मा आउनुहोस

हामिलाई हजुरबाट सुन्न खुसि लाग्छ । हामी हजुर संग कुरा गर्न सधै तैयार हुन्छौ

  • इमेल
  • फोन
    ०७१-५९०८२०/५९०८२१
  • ठेगाना
    बुटवल उपमहानगरपालिका, कालिकानगर, रुपन्देही