सुचनाहरु:

यस सहकारी संस्थाको कार्यक्षेत्र लुम्विनी प्रदेशका ६ जिल्लाहरु (नवलपरासी (व.सु.प), रुपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके र बर्दिया) रहेको छ ।     ✪ मासिक रुपमा बुझाउनु पर्ने अनिवार्य बचत प्रत्येक महिनाको पहिलो हप्ता भित्र संस्थामा रहेको आफ्नो बचत खातामा जम्मा गर्नुहुन सम्पूर्ण शेयर सदस्य महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।       ✪ Hamro Smart Banking Mobile App प्रयोग गरि बिना झन्भट आफ्नो कुनै पनि बैंकको खातामा भएको रकम बिभिन्न माध्यम प्रयोग गरि सहकारीमा भएको आफ्नो बचत खातामा पैसा जम्मा गर्नुहोस ।

बचत योजना

बचत योजना

हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्ना सदस्यहरुका लागि निम्न प्रकारका बचत योजनाहरु ल्याएको छ ।

बचतहरु विवरण व्याजदर
ब्यक्तिगत बचत खाता – दैनिक मौजदातमा ब्याज गणना गरिने
– निःशुल्क एबिबिएस सेवा
– चेक मार्फत रकम भुक्तानी लिन सकिने
– खातामा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने
– न्युनतम आवस्यक मौजदात रु. ५००/-
५.००%
बाल भविस्य बचत खाता – दैनिक मौजदातमा ब्याज गणना गरिने
– निःशुल्क एबिबिएस सेवा
– बालिग भए पश्चात भुक्तानी निकाल्न मिल्ने
– खातामा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने
– न्युनतम आवस्यक मौजदात रु. ५००/-
८.००%
नारी सम्मान बचत खाता – दैनिक मौजदातमा ब्याज गणना गरिने
– निःशुल्क एबिबिएस सेवा
– ३६ महिना पश्चात रकम भुक्तानी लिन मिल्ने
– खातामा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने
– न्युनतम आवस्यक मौजदात रु. ५००/-
८.५०%
जेष्ठ नागरिक बचत खाता जेष्ठ नागरिक बचत खाता
– दैनिक मौजदातमा ब्याज गणना गरिने
– निःशुल्क एबिबिएस सेवा
– ३६ महिना पश्चात रकम भुक्तानी लिन मिल्ने
– खातामा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने
– न्युनतम आवस्यक मौजदात रु. ५००/-
८.५०%
हाम्रो सुरक्षित बचत खाता – दैनिक मौजदातमा ब्याज गणना गरिने
– निःशुल्क एबिबिएस सेवा
– १२ महिना पश्चात भुक्तानी निकाल्न मिल्ने
– खातामा मासिक रुपमा ब्याज प्रदान गरिने
– न्युनतम आवस्यक मौजदात रु. ५००/-
७.५०%
 
शेयरधनि बचत खाता – दैनिक मौजदातमा ब्याज गणना गरिने
– निःशुल्क एबिबिएस सेवा
– ३६ महिना पश्चात रकम भुक्तानी लिन मिल्ने
– खातामा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने
– न्युनतम आवस्यक मौजदात रु. ५००/-
९.००%
हाम्रो सुनौलो बचत खाता – दैनिक मौजदातमा ब्याज गणना गरिने
– निःशुल्क एबिबिएस सेवा
– ९० दिन पश्चात भुक्तानी निकाल्न मिल्ने
– खातामा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने
– शुन्य मौजदातमा खाता सञ्चालन गर्न सकिने
७.५०%
हाम्रो समृद्धि बचत खाता – दैनिक मौजदातमा ब्याज गणना गरिने
– निःशुल्क एबिबिएस सेवा
– १८० दिन पश्चात भुक्तानी निकाल्न मिल्ने
– खातामा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने
– शुन्य मौजदातमा खाता सञ्चालन गर्न सकिने
८.००%
हाम्रो स्वर्णिम बचत खाता – दैनिक मौजदातमा ब्याज गणना गरिने
– निःशुल्क एबिबिएस सेवा
– ३६५ दिन पश्चात भुक्तानी निकाल्न मिल्ने
– खातामा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने
– शुन्य मौजदातमा खाता सञ्चालन गर्न सकिने
८.५०%
३ महिने मुद्दती खाता

३ महिना सम्म नझिक्ने गरि एकमुष्ट जम्मा गरिने बचत ।

हाल लाई यो सेवा स्थगित गरिएको छ ।

०.००%
६ महिने मुद्दती खाता

६ महिना सम्म नझिक्ने गरि एकमुष्ट जम्मा गरिने बचत । 

हाल लाई यो सेवा स्थगित गरिएको छ ।

०.००%
१ बर्षे मुद्दती खाता १ बर्ष सम्म नझिक्ने गरि एकमुष्ट जम्मा गरिने बचत । ११.००%
२ बर्षे मुद्दती खाता २ बर्ष सम्म नझिक्ने गरि एकमुष्ट जम्मा गरिने बचत । ११.००%
३ बर्षे मुद्दती खाता ३ बर्ष सम्म नझिक्ने गरि एकमुष्ट जम्मा गरिने बचत । ११.००%
  • शर्तहरु लागु हुनेछन ।