सुचनाहरु:

यस सहकारी संस्थाको कार्यक्षेत्र लुम्विनी प्रदेशका ६ जिल्लाहरु (नवलपरासी (व.सु.प), रुपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके र बर्दिया) रहेको छ ।     ✪ मासिक रुपमा बुझाउनु पर्ने अनिवार्य बचत प्रत्येक महिनाको पहिलो हप्ता भित्र संस्थामा रहेको आफ्नो बचत खातामा जम्मा गर्नुहुन सम्पूर्ण शेयर सदस्य महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।       ✪ Hamro Smart Banking Mobile App प्रयोग गरि बिना झन्भट आफ्नो कुनै पनि बैंकको खातामा भएको रकम बिभिन्न माध्यम प्रयोग गरि सहकारीमा भएको आफ्नो बचत खातामा पैसा जम्मा गर्नुहोस ।

ईन्स्योरेन्स

ईन्स्योरेन्स

संस्थाले बिना धितो लघुवित्त कार्यक्रम अन्तर्गतका कर्जाहरुलाई सुरक्षण स्वरुप सो कर्जाहरुका बिमा गरिएको छ जसको मुख्य उद्देश्य भनेको सदस्यहरुले लिएको कर्जाको दायित्व आफ्ना सन्ततीहरुमा हस्तान्तरण नहोस भन्ने रहेको छ ।