सदस्य सेवामा समर्पित
सदस्य सेवामा समर्पित
बैंक, वित्तीय, सहकारी तथा ब्यवसायीक क्षेत्रमा बिगत लामो समय देखि अनुभव प्राप्त प्रतिष्ठित व्यक्तिहरुको सहकार्यमा लुम्बिनी प्रदेश भित्रका बैंकिङ्ग पहुँच बिहिन सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास गर्ने उद्देश्यका साथ एउटा सबल, सक्षम र प्रविधियुक्त ससक्त बहुउद्देश्यीय सहकारी संस्था गठन गरि आर्थिक रुपमा पारदर्शिताका साथ सञ्चालनमा ल्याउने उद्देश्यले यस सहकारी संस्थाको उदय भएको हो ।